पर्यटन

पर्यटन दिवसको अवसरमा साइकल र्याली

पर्यटन दिवसको अवसरमा साइकल र्याली
असाेज - ८ । ३७ औं विश्व पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाडौमा साइकल र्याली निकालिएको छ । tourismday1 ‘साइकल चढौं, स्वस्थ्य बनौं, वातावरण जोगाऔं र पर्यटन प्रवर्धन गरौ’ भन्ने नाराका साइकल र्याली निकालिएको हो । काठमाडौंको वसन्तपुरबाट सुरु भएको साइकल र्यालीले उपत्यकाको ऐतिहासिक सम्पदा क्षेत्रको परिक्रमा गरेको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक बर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने गरिएको छ ।

Wold Tourism Day

विशेष