अपराध सुरक्षा

खालबाटै ११ जुवाडे पक्राउ

खालबाटै ११ जुवाडे पक्राउ
असोज–१२ । ११ जनालाई महानगरीय प्रहरी परिषर भक्तपुरले जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । उनीहरुको साथबाट ९८ हजार २ सय १० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । playing_cards प्रहरीले भक्तपुर नगरपालिका वडा नं. २ च्यामासिंह स्थित बिकुनारायण तमखुको घरमा डेरा गरी बस्ने बिक्रम त्वायनाले आफ्नो डेरामा जुवातास खेलाई रहेको अवस्थामा ११ जना पक्राउ गरेको हो । पक्राउ पर्नेहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

Playing card Playing Card on duty

विशेष