अर्थ

दशैँका लागि च्याङग्राको आयातमा कमी

दशैँका लागि च्याङग्राको आयातमा कमी
[caption id="attachment_30623" align="alignleft" width="300"]changra एजेन्सी[/caption] असोज–१४ । २०७३ वर्षमा चीनको तिब्बतबाट दशैँका लागि रसुवागढी नाका हुँदै नेपालमा भित्र्याइने च्याङग्राको संख्या घटेको छ । तिब्बतमा च्याङ्ग्राको मूल्य बढेको र उत्पादित च्याङग्रा त्यहीँ खपत हुने भएको कारण आयातमा कमि आएको हो । यसअघि रसुवागढी नाका हुँदै ३ हजारदेखि ५ हजार वटासम्म च्याङग्रा आयात हुने गरेकोमा यो वर्ष भने २ सय ५० ओटा मात्र आयात भएको व्यवसायी बताउँछन् । आयात गरिएको च्याङग्राको मूल्य २० हजारदेखि ३२ हजार रुपैयाँसम्म पर्ने व्यवसायीले बताएका छन् ।

Changar from China

विशेष