अर्थ

फेरि महंगियो सुन

फेरि महंगियो सुन
पुस २२ । केही दिनदेखि निरन्तर मूल्य बढिरहेको सुन शुक्रबार २ सय थप महँगो भएको छ । बिहिबार ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५३ हजार ७ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी भने शुक्रबार स्थिर रहेको छ । प्रतितोला ७ सय ८० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

gold price

विशेष