यौन-शिक्षा

सन्तुष्टि दिन नसकेको भन्दै श्रीमानको लिंग काटिदिएपछि...

सन्तुष्टि दिन नसकेको भन्दै श्रीमानको लिंग काटिदिएपछि...

 सिरहाको लहानमा घरायसी विवादका कारण एक महिलाले आफ्नै पतिको लिंग काटेर घाइते बनाएकी छिन् ।

लहान नगरपालिका वाडा नम्बर ३ डगराहा टोलमा १८ वर्षीय दीपिका कुमारी महतोले आफ्नै श्रीमानको लिङ्ग र अण्डकोष काटेर घाइते बनाएकी हुन् । लहान ३ बस्ने सुनिल कुमार महतो र दीपिका कुमारी महतोबीच गत वैशाख २२ गते सिरहा धनगडीमाई नगरपालिका सिमरटोकीमा मागी विवाह भएको थियो ।

Panis cut

विशेष