झापा कारागारमा दोब्बर कैन्दीबन्दी

पुस - २८ । झापा जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन् ।
कारागारको क्षमता ३५० जनाको भए पनि हाल ८५६ जना कैदीबन्दी रहेकाले जाडोको समयमा पनि उनीहरु कारागारको बरन्डामा सुन्त बाध्य भएको कारागारका लेखापाल खड्ग ओली बताउँछन् ।
कारागारमा ७८० पुरुष र तीन बालबालिकासहित ७६ महिला रहेका छन् । एउटै कोठामा १५० जनासम्म कैदीबन्दी राख्दा पनि ठाउँ अपुग हुँदा कैन्दीबन्दी बरन्डामा सुतिरहेको उनले जानकारी दिए ।
कारागार