अपराध सुरक्षा

प्रहरीले नै बनाउंछन् किर्ते विदेश जानेको नक्कली छाप

प्रहरीले नै बनाउंछन् किर्ते विदेश जानेको नक्कली छाप

माघ ४ । अध्यागमनको नक्कली प्रस्थान छाप बनाएर यूएइ जान आँटेका दुई नेपाली अधिकारीहरुले पक्राउ गरे । सेटिङ्मा पनि बैद्य बाटो छलेर एयर अरेवियाको विमानबाट युएईको सारजाहा जान भोजपुरका योगेन्द्र तामाङ र जीवन खड्का ।

अपराध महाशाखाले ती दुईजनालाई पक्राउ गरेको थियो । अध्यागमनको सुचनाको आधारमा महानगरीय प्रहरी अपराध टोलीले उनीहरुलाई पक्राउ गरकोको थियो । सिसिटभी फुटजका आधारमा नेपाल एरलाइन्सका कर्मचारी विमलेश झा र प्रहरी जवान नीतेश दाहालको मिलेमतोमा नक्कली छाप किर्ते गरेर तामाङ र दाहाललाई विमिनस्थल सम्म पुग्ने तारतम्य मिलाएका थिए ।

कान्तिपुर

Nepal Police

विशेष