अपराध सुरक्षा

चाबहिल श्रीमतीद्वारा श्रीमानको हत्या

चाबहिल श्रीमतीद्वारा श्रीमानको हत्या
माघ ५। श्रीमानको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ मित्रपार्क घर भई गौरीघाट डेरा गरी बस्ने ४१ वर्षीया सरस्वती तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले सोमबार ४२ वर्षीय श्रीमान सुमन तामाङलाई आपसी विवादमा तरकारी काट्ने चक्कुले प्रहार गर्दा गम्भीर घाइते भएकोले हेल्पिङ ह्याण्ड अस्पताल चाविहल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

hatya

विशेष