अपराध सुरक्षा

जनसेवाको आडैमा यौन अखडा

जनसेवाको आडैमा यौन अखडा

माघ ५ । राजधानीको मुटु न्युरोडमै महानगरीय प्रहरी वृत्त जनसेवा छ । न्युरोडसंगै जोडिएको बसन्तपुर क्षेत्रबाट नरदेवी मन्दिर आँउछ । मन्दिरको पश्चिमतर्फ योगवीर मार्ग भन्ने सडक छ । उक्त सडक लाइनमा लस्करै विभिन्न घर छन् ।

त्यस मध्ये घर नम्बर १ सय ८७ नम्बरको प्लेट टासिएको एउटा सटरमा प्राय खचाखच मानिसहरुको भीड भइरहन्छ ।

त्यही क्षेत्रको एउटा अर्को घर पनि छ । त्यहाँ दिनदहाडै बालबालिकाहरुको चिच्याहटको आवाज आइरहन्थ्यो । साथमा आयुर्वेदिक औसधिपसलको होडिङ बोर्ड रहेका ती पुराना घरमा मास्क लगाएका मान्छेहरुको चर्को आउजाउ भइरहनुको कारण त्यहाँ हुने यौन धन्दा हो ।

आजको बुधबार साप्ताहिकले खबर छापेको छ ।

sex

विशेष