अर्थ फोटो

एउटा परेवाका मूल्य ३७ लाख !

एउटा परेवाका मूल्य ३७ लाख !
टर्कीमा एउटा परेवालाई ३७ लाख नेपाली रुपैयाँमा विक्रि भएको छ । टर्की सिरियाको सिमा क्षेत्रमा भएको उक्त परेवाको प्रर्दशनीमा रहेका विभिन्न रंगका परेवाहरु आकर्षणको केन्द्र रहेका थिए । उक्त प्रदर्शनीमा रहका परेवाहरु किन्नकालागी विभिन्न व्यक्तिहरुले लिलाम बढाबढ गरेका थिए । एक व्यक्तिले उक्त प्रदर्शनीमा रहेका परेवा मध्ये एकलाई ३७ लाख नेपाली रुपैया अर्थात १३ हजार टकी लिरामा विक्रि गरेका थिए ।

Pigeon Prize

विशेष