ओटोमोबाइल

इटालियन ब्राण्डको अप्रिला एसआर १५० स्कुटर नेपाली बजारमा

इटालियन ब्राण्डको अप्रिला एसआर १५० स्कुटर नेपाली बजारमा

माघ १२ । इटालियन ब्राण्डको स्कुटर एप्रीला  एसआर १५० स्कुटर नेपालमा पहिलोपटक भित्रिएको छ । यसले नेपालमा राम्रो स्थान पाउने एप्रिलाको आधिकारीक विक्रेता पियाजिले लिएको छ ।

काठमाडौंमा मंगलबार उक्त ब्राण्डको कम्पनीका निर्देशक स्टेफानोले लन्च गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै उनले भारतमा सफताहासिल गरेको स्कुटरले नेपालमा पनि राम्रो स्थान पाउने विश्वास व्यक्त गरे । स्कुटरको नेपाली बजारमा मुल्य २ लाख ३९ हजार ९ सय रहेको जानकारी दिइएको थियो ।

Aprila Aprila Veswa

विशेष