अर्थ

नेपाल टेलिकमको २० करोडको रिचार्ज कार्ड कहाँ गयो ?

नेपाल टेलिकमको २० करोडको रिचार्ज कार्ड कहाँ गयो ?

माघ १६ । नेपाल दुरसञ्चार कम्पनी नेपाल टेलिकमको २० करोड मुल्य बराबरको रिर्चाज कार्ड हराएको छ । कम्पनीले सुचना जारी गर्दै १०० रुपैया पर्ने २० हजार थान रिर्चाजकार्ड हराएको जनाएको छ ।

आयात गर्ने क्रममा १११६१००८१६००००१ देखि १११६१०००८१६२००० नम्बरसम्मको रिर्चाज कार्ड हराएको हुदाँ उक्त नम्बरको रिर्चाज प्रयाग नगर्न ग्राहकहरुलाई आग्रह गरेको छ ।

नेपालआजसँग कुरा गर्दै नेपाल टेलिकमको महाप्रबन्धक कामिनी राजभण्डारीले आयात गर्ने क्रममा विरगंज नाकाबाट हराएको बताएकी छिन्र । रिजार्ज कार्डको ठेक्का लिएको कम्पनीले कार्ड हराएको जानकारी पठाउने वित्तिकै ती नम्बरको रिचार्ज कार्ड प्रयोग नर्गन आग्रह गरिएको छ ।

Ntc Rechagecard Lost

विशेष