अर्थ

ग्रिनकार्डधारी पाइलटले दिए राजीनामा

ग्रिनकार्डधारी पाइलटले दिए राजीनामा

काठमाडौं । नेपाल वायुसेवा निगममा महिनाको १० लाख रुपैयाँ तलब खाइरहेका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पाले राजीनामा दिएका छन् । सानो आकारको चिनीयाँ जहाजका प्रशिक्षक पाइलट उनले केही दिनअघि राजीनामा दिएका हुन् ।

निगम व्यवस्थापनका उच्च अधिकारीहरुको मिलेमतो मा कर्मचारी विनियमावली विपरीत अमेरिकी ग्रिनकार्ड होल्डर शेर्पालाई विज्ञताको नाम दिएर प्रतिमहिना १० लाख रुपैयाँ तलब दिँदै चार बर्षका लागि नियुक्त गरिएको नागरिक दैनिकले गत साउन पहिलो साता खुलासा गरेको थियो ।

आजको नागरिकमा खबर छ ।

विशेष