यौन-शिक्षा

भारतका यी केन्द्रिय मन्त्री जसले चलाउँछन् यौन अखडा

भारतका यी केन्द्रिय मन्त्री जसले चलाउँछन् यौन अखडा


एजेन्सी । देहव्यापारमा मन्त्रीको संलग्नता भएको महिला आयोगले आरोप लगाएको छ ।दिल्ली महिला आयोगले भारतको राजधानी नयाँदिल्लीस्थित ‘रेड लाइट एरिया’ जीबी रोडमा देहव्यापार अखडामा केन्द्रीय मन्त्रीकै संलग्नता रहेको भएको हो ।

महिला आयोगकी अध्यक्ष स्वाति मालिवालले देहव्यापार अखडा संचालनमा एक केन्द्रीय मन्त्रीको समेत संलग्नता देखिएको खुलासा गरेकी हुन् । तर, उनले मन्त्रीको नाम भने सार्वजनिक गरिनन् ।

‘संसद भवनबाट ३ किलोमिटरको दुरीमा यस्तो घृणित काम भइरहँदा पनि सरकार मुकदर्शक भएर बसिरहेको छ’ मालिवालले भनिन् । उनले महिला आयोगका तर्फबाट जीबी रोडमा बेलाबेलामा छापा मार्ने काम भएको उल्लेख गर्दै अध्यक्ष स्वातिले हालैमात्र आफूहरुले ६ वर्षदेखि कोठीमा बेचिएकी एक महिलाको उद्धार गरेको जानकारी दिइन् ।

विशेष