अपराध सुरक्षा

पूर्व सहसचिवविरुद्ध अकुत मुद्दा

पूर्व सहसचिवविरुद्ध अकुत मुद्दा

काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्का तत्कालीन सहसचिव देवीप्रसाद बाराकोटीले पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगसहित बुधबार बिशेष अदालतमा मुद्दा दायर भएको छ ।

बाराकोटीले प्रश्नपत्र छपाई तथा छात्रवृत्ति वितरण गर्दा घुस लिई अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

अन्नपूर्ण

विशेष