यौन-शिक्षा

महिलालाई उत्तेजित पार्न यस्ता व्यवहार गर्नुहोस्

महिलालाई उत्तेजित पार्न यस्ता व्यवहार गर्नुहोस्

यौनपार्टनरबीच समझदारी नभई गरिएको सम्भोग सुखमय नहुने र खल्लो हुने हुँदा महिलाको सक्रिय सहभागिता पुरुषको पहिलो रोजाइ हुन्छ ।

अमेरिकी विश्वविद्यायलयले गरेको अनुसन्धान अनुसार महिलालाई सम्भोगको बेला उत्तेजित पार्न पुरुषका केही व्यवहार आवश्यक रहेको बताएको छ ।

राम्रो सम्वाद गर्ने
यौन पार्टनरसँग उसको वा आफ्नो मनपर्ने सेक्शुअल इच्छाका बारेमा कुरा गर्ने
भन्न खोजेको प्रश्न इशारा बुझ्ने
बेडरुम बाहेकमा पनि आफ्नोपनको महशुस गराउने
यौनपर्टनरको कुरा सुन्ने र कुरा गर्ने
सेन्स अफ ह्यूमरमा ख्याल गर्ने
विवाद नगर्ने
स्मार्ट तरीकाले परिस्थितिको सामना गर्ने
आफ्नो पार्टनरको शरीरको कुनै पनि अंगको स्पर्श गर्दा प्रतिक्रियामा ध्यान दिने
गोप्यतामा ख्याल गर्ने
बफादार पार्टनर बन्ने
किसिंग स्किलबाट प्रभावित पार्ने

विशेष