अर्थ

चमेलियामा ढिलाइले १६ अर्ब घाटा

चमेलियामा ढिलाइले १६ अर्ब घाटा

काठमाडौं । तोकिएको समयमा निर्माण नहुँदा ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाबाट मात्र मसलसकले १६ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ ।

२०६४ सालमा निर्माण सुरु भएर २०६८मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा ढिलाई हुँदा यति धेरै रकम मुलुकले घाटा बेहोर्नुपरेको हो । आजको कारोबारमा खबर छ ।

विशेष