अर्थ

रातो पासपोर्टमा निगरानी

रातो पासपोर्टमा निगरानी


काठमाडौं । अध्यागमन विभागले निवर्तमान सांसदहरुले कूटनीतिक रातो पासपोर्ट दुरुपयोग गर्नसक्ने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका कार्यालयबाट निगरानी थालेको छ ।

संसदको म्याद सकिए पनि रातो पासपोर्ट प्रयोग गरेर पूर्वसांसदहरु विदेश जानसक्ने सम्भावना औल्याउदै विभागले त्यसलाई रोक्न सक्रियता बढाएको हो । आजको कारोबारमा खबर छ ।

विशेष