यौन-शिक्षा

जहाँ बाबुले विवाह अघि नै तरुनी छाेरीलार्इ सेक्सका लागि 'लभ हट' बनाइदिन्छन्

जहाँ बाबुले विवाह अघि नै तरुनी छाेरीलार्इ सेक्सका लागि 'लभ हट' बनाइदिन्छन्

एजेन्सी । कम्बोडियाको एक गाउँबासी सेक्सको मामलामा निकै उदार रहेको पाइएको छ ।

त्यहाँ पिताले नै आफ्नो टिनएज छोरीको लागि विवाह अघि ब्वाइफ्रेण्ड सँग रात विताउन सकुन् भनेर लभ हट बनाउने गर्दछन् । यस्तो तरिकाले महिलाहरु एम्पावर हुन्छन् भन्ने मान्यता राखिने गरिन्छ ।

९ देखि १३ वर्षका उमेरका किशोरीहरुका लागि यस्ता घर बनाइने गरिन्छ ।  सामान्यतय विवाह अघिको सेक्सलाई धेरै समाजमा मान्यता दिइँदैन तर यहाँको सामाजिक परिवेश भने निकै भिन्न रहेको छ । कम्बोडियाको उत्तरपूर्वस्थित यो गाउँमा यो परम्परालाई निकै पुरानो मानिनछ । उक्त समाजमा किशोरीहरुले अलग–अलग किशोरसँग रहेर पनि आफ्नो श्रीमान चयन गर्न सक्ने यो समुदायको विश्वास छ ।  

२९ वर्षिया युवती नांग चान भन्छिन्–यसरी युवतिहरुमा आत्मविश्वास बढ्छ र उनीहर आफ्नो लागि निर्णय लिन सक्छन् । रातमा सगैँ समय बिताउने छुटका बाबजुद उनीहरु दिउँसो भने सगैँ देखिन पाउँदैनन् । त्यो पनि त्यतिबेलासम्म उनीहरुको विवाहको इन्गेजमेन्ट हुँदैन । गाउँबासीका अनुसार त्यहाँ डिभोर्स र यौन हिंसा जिरो बराबर छ । 

विशेष