यौन-शिक्षा

घरेलु उपायबाट गर्भ रोक्न चाहनुहुन्छ ? जान्नुहोस् सजिलो उपाय

घरेलु उपायबाट गर्भ रोक्न चाहनुहुन्छ ? जान्नुहोस् सजिलो उपाय

एजेन्सी । पछिल्लो समय औषधि पसलमा सर्वाधिक विक्री वितरण भइरहेको औसधिमा पर्छ गर्भनिरोधक औषधि ।  अवांछित गर्भ रोक्नको लागि थुप्रै बजारिया औषधिहरु सेवन तथा प्रयोग गर्ने गरिएको पाइन्छ ।  

साथै आजभोलि असुरक्षित यौनसम्पर्क र त्यसपछि प्रयोग गरिने औषधिको विक्री वितरण अत्याधिक बढेको पाइन्छ ।  
यस्तो औषधिले निकट भविष्यमा नै महिलाहरुको स्वास्थ्यमा गम्भिर असर देखा पर्ने गर्दछ । तर यसको रोकथामको लागि हाम्रै भान्सा तथा वरपर भएका

विभिन्न घरेलु उपायहरु पाइन्छन् जसको प्रयोगबाट चाहाना नभएको अवस्थामा गर्भ नराख्न सकिन्छ ।  

मेवाको वियाँ ः   रिलेसनको समय मेवाको वियाँ सेवन गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ । साथै यसको सेवनले गर्भपतन समेत हुन सक्छ ।  

सिधे नुन :   सम्भोग गर्नुपूर्व तिलको तेलमा मिलाएको सिधे नुनको लेप योनीमा राख्नाले गर्भ रहँदैन ।  

निमको तेल :   निमको तेलमा शुक्राणु नाशक शक्ति हुन्छ । सम्भोग गर्नु पूर्व यसको प्रयोग गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ ।  

खुर्पानी :   हरेक दिन एक कप पानीमा २ वटा खुर्पानी मिलाएर सेवन गर्नाले गर्भ रहने सम्भावना निक्कै कम हुन्छ ।  

कपास :   कपासको जरा पानीमा उमालेर सेवन गर्नाले अक्सीटोसीनको लेवल शरीरमा बढ्छ । जसले गर्भाधान हुनबाट रोक्छ ।  

पिप्पली :   सम्भोगको समयमा पिप्पलीको बियाँको पाउडर दुधसँग मिलाएर खानाले गर्भाधानबाट बच्न सकिन्छ ।

विशेष