साहित्य आज

गजल

सजीलो त कहाँ छ र जीवन

गजल

आसु नै आसुले हास्न सीकाउँछ
संघर्षको मैदानमा बाच्न सीकाउँछ

भने जस्तो सजीलो त कहाँ छ र जीवन
तर पनि मन बुझाई आट्न सीकाउँछ

सोचीन्छ कहीले काही सबै रहर पुरा गरौँ
समयसँगै मान्छे लाई ढाट्न सीकाउँछ

सधै भरी एकैनास हुदैन जीवन
परे पछि समयले साच्न सीकाउँछ

सम्झना श्रेष्ठ
तिनकुने काठमान्डौ

विशेष