अपराध सुरक्षा

बलात्कारी जोगाउन वडाध्यक्षको दौडधुप

बलात्कारी जोगाउन वडाध्यक्षको दौडधुप

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् । घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन ।

किशोरीमाथि सामूहिक बलात्कारको आरोप लागेकामध्येमा एक युवक वडा अध्यक्षका छोरा रहेकाले वडा अध्यक्षकै दबाबमा प्रहरीले उनीहरुलाई पक्राउ नगरेको पीडितको गुनासो छ ।

अन्नपूर्ण

विशेष