यौन-शिक्षा

जबरजस्ती गर्न आएका युवाको लिंग काटिदिएपछि..

जबरजस्ती गर्न आएका युवाको लिंग काटिदिएपछि..


एजेन्सी । भारतको उत्तर प्रदेश शाहजहाँपुरका एक युवकले आफ्नै घरभित्र बसिरहेकी युवतीलाई जिस्क्याएपछि ति महिलाले जिस्क्याउने युवकको लिंग नै काटिदिएकी छिन् । युवतीलाई जिस्क्याउने युवक हुन् राम भरोसे ।

राम भरोसेले आफ्नो जमिनमा भित्ता बनाइरहेका बेला ति महिलाले आफ्नो जमिनमा केही नर्गन भनेपछि युवक महिलामाथी जाई लागेका थिए ।

ति महिलाका अनुसार ती युवक घरभित्रै छिरे उनीसँग अश्लील क्रियाकलाप गर्न लागे त्यसपछि आफैंलाई बचाउनको लागि युवतीले युवकको लिंग नै काटिदिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । तर युवकले भने ती युवतीले आफैं पहिले हात हालेको र आँफु पिडित भएको बताएका छन् ।

विशेष