अपराध सुरक्षा

आमा छोरी बलात्कार गर्ने युवा पक्राउ

आमा छोरी बलात्कार गर्ने युवा पक्राउ


दाङ । एकै घरका आमाछोरीलाई बलात्कार गरेको आरोपमा दाङमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाघमारे गाविस ४ निवासी अन्दाजी ३५ वर्षका रेवती घर्ती रहेको तुलसीपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

गत वर्ष ११ फागुनमा करिब सात बजे ११ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपी बलात्कार गर्ने क्रममा घटना स्थलमा आइपुगेकी आमालाई बलात्कार गरेर आरोपी भागेको प्रहरीले बताएको छ ।

 

विशेष