यौन-शिक्षा

यस्तो वेश्यालय जहाँ ग्राहकले पैसा तिर्नु पर्दैन

यस्तो वेश्यालय जहाँ ग्राहकले पैसा तिर्नु पर्दैन


एजेन्सी । दुनियाँमा एउटा यस्तो वेश्यालय पनि छ जहाँ ग्राहकले पैसा नतिरिकनै यौनक्रिडा गर्न पाउँछन् ।

उक्त वेश्यालयका यौनकर्मी महिलाहरुले यौनकर्म गरेबापत आफ्ना ग्राहकबाट रकम असुल्दैनन् । बस्, त्यहाँ ग्राहकले एउटा शर्तको पालना गर्नुपर्दछ । भाकियामा एउटा यस्तो वेश्यालय रहेको छ । उक्त वेश्यालयको सेवा लिनका लागि धेरै मानिसहरु तछाडमछाड गर्दछन्। किनकि त्यहाँ सित्तैमा सम्भोग गर्ने मौका छ ।

तर उक्त वेश्यालयमा सम्भोग गर्न चाहने पुरुषहरुले एउटा शर्त पालना गर्नुपर्दछ । जुन सर्त जोकोहीलाई स्वीकार्य नहुनसक्छ । वेश्यालयका यौनकर्मी महिलासँग सेक्स गरेको भिडियो खिच्ने शर्तमा मात्र त्यहाँ सित्तैमा सेक्स गर्न पाइन्छ । त्यसरी खिचिएको सेक्स भिडियो जुनसुकै बेला व्यवसायिक रुपमा बिक्री वितरण गर्न सकिनेछ ।

विशेष