अर्थ

ओरालो लाग्यो सुनको भाउ, आज कति छ मूल्य ?

ओरालो लाग्यो सुनको भाउ, आज कति छ मूल्य ?


काठमाडौं । नेपाली बजारमा आज छापावाला सुन तोलामा ५४ हजार ६ सयमा कारोबार भईरहेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मूल्य तोलाको ५४ हजार ३ सय रहेको छ । आज हिजो भन्दा १ सय घटेको छ ।

आज चाँदी ७ सय २० मा कारोबार भइरहेको छ ।

विशेष