अपराध सुरक्षा

लागूऔषध सहित पक्राउ

लागूऔषध सहित पक्राउ

बाग्लुङ । निसिखोला गाउँपालिका–५ बस्ने १९ बर्षीय राज घर्तीमगर, २२ बर्षीय प्रकाश घर्ती र रोल्पा घर भएका १९ बर्षीय मनोज बुढा मगरलाई प्रहरीले लागूऔषध चरेश २० ग्राम सहित पक्राउ गरेको छ ।

नगर प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई बाग्लुङ नगरपालिका–३ गुठी झोलुङ्गे पुलबाट उक्त चरेश सहित पक्राउ गरेको हो ।

Drug Trafficking

विशेष