अर्थ

शिवम् सिमेन्टले शुरु गर्यो निःशुल्क निर्माण विज्ञ परामर्श सेवा

शिवम् सिमेन्टले शुरु गर्यो निःशुल्क निर्माण विज्ञ परामर्श सेवा

फागुन ४ । दिगो निर्माणको लक्ष्यबोकी वर्षाैं देखि ग्राहकहरुलाई गुणस्तरीय शिवमसिमेन्टले घर तथा अन्य भवननिर्माण कर्ताहरुका लागि निर्माण स्थलमै पुगी निर्माण विशेषज्ञ प्राविधिक टोली मार्फत विभिन्न प्राविधिक परामर्श तथापरीक्षण सेवानिःशुल्करुपमा प्रदानगर्दै आएको छ ।

गुणस्तरमा सम्झौता नगरौं र मजबुतनिर्माण प्रतिहाम्रो प्रतिबद्धता भन्ने नाराका साथ संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको यस अभियानलाई झनै वृहत र प्रभावकारी रुपमा सञ्चालनगर्न गईरहेको छ ।

यस सेवाअन्तर्गत निर्माणकर्ताहरुले शिवम् सिमेन्टकाअनुभवी र दक्षप्राविधिक टोलीमार्फत सिमेन्टको कप्रिहेन्सिफ स्ट्रेन्थको परीक्षणगर्ने, निर्माण कार्य बारे प्राविधिक जानकारी प्राप्तगर्ने, निर्माण सामाग्रीहरुको मिश्रण तथा कार्यक्षमताका विषयमाजानकारी लिने, वाल र प्लास्टर लगाउने सहि तरिका बारे जानकारी प्राप्तगर्ने तथा आवश्यकता अनुरुप अन्य थप प्राविधिकज्ञान लगायतका विभिन्न सहयोग लिन सकिने छ ।

आफ्नो निर्माणस्थलमै विज्ञ प्राविधिक टोलीलाई बोलाई विज्ञ सेवालिन र समयमै गुणस्तरीय तथा मजबुतनिर्माण सुनिश्चित गर्न सकिने व्यहोरा सम्बन्धित निर्माण विज्ञ परामर्श सेवाबाट धेरै भन्दा धेरै निर्माणकर्ताहरुले घर, भवन, संरचनाको निर्माणमा बिनाखर्च निःशुल्कप्राविधिक सेवाप्राप्त गरी गुणस्तरीय निर्माणको लाभलिन सक्ने कुरामा कम्पनी विश्वस्त रहेको विज्ञप्तीमा भनिएको छ ।

यो सेवा टोल फ्रि नं. १६६००१२३३२१ (एनटीसी) वा ९८०१५७५५७५ (एनसेल) मा कल गरी प्राप्तगर्न सकिने जानकारी पनि शिवम् सिमेन्टले जानकारी दिएकाे छ ।

Shivam Cement

विशेष