अर्थ

चिनीको मूल्य बढ्योः अहिलेसम्मकै महँगो

चिनीको मूल्य बढ्योः अहिलेसम्मकै महँगो
काठमाडौं, १८ फागुन – सरकारको फितलो तयारीले चिनीको भाउ अहिलेसम्मकै महँगो भएको छ । अर्थ मन्त्रालयले भन्सार छुटमा चिनी ल्याउन दिने प्रक्रियामा ढिलाई गरेको मौका छोपी व्यापारीले चिनीको भाउ एकाएक बढाएका हुन् । अहिले चिनीको भाउ बढेर किलोको ९५ रुपैयाँभन्दा माथि पुगेको छ । गत महिना ९० रुपैयाँ पुगेकोमा व्यापारीले अहिले फेरी कालोबजारी गर्दै पाँच रुपैयाँ बढाएका छन् । कार्तिक महिनामा ७० रुपैयाँमा बिक्री भएको चिनीको भाउ त्यसयता २५ रुपैयाँ बढेको छ । नागरिक

Sugar Price

विशेष