अपराध सुरक्षा

वैदेशिक रोजगारका पूर्वअध्यक्ष नै ठगीमा

वैदेशिक रोजगारका पूर्वअध्यक्ष नै ठगीमा

चैत्र ३ । फेसबुमा ठगी अनुसन्धानमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष प्रेम कटुवाल र देवकी रैलाको प्रत्यक्ष संग्लग्नता रहेको प्रहरीको दाबी छ ।

दर्जनौं सर्वसाधारणबाट ठगी भएको रकम कटुवाल र रैलाको खातामा जम्मा भएको तथ्य प्रहरीले फेला पारेको छ ।

विदेशी नाममा खोलिएका फेसबुक खातामार्फत साथी बनेका अधिकांश महिला महँगो उपहारको बहानामा ठगिँदै आएका छन् । घटना अनुसन्धान गरिरहका प्रहरी शिव श्रेष्ठले बताएका छन् ।

Prem Katwal

विशेष