अर्थ

कुमारी बैकको हदप्रद शेयर निष्काशन, बैशाख १० सम्म आवेदन दिन सकिने

कुमारी बैकको हदप्रद शेयर निष्काशन, बैशाख १० सम्म आवेदन दिन सकिने
चैत्र ६ । कुमारी बैंकले आजदेखि हकप्रद निष्काशन गरेको छ । बैंकले साबिक दुई शेयर हुनेलाई एकको अनुपातमा हकप्रद निष्काशन गरेको हो । बैंकले एक अर्ब ३४ करोड ९५ लाख ३४ हजार रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार कित्ता हकप्रद निष्काशन गरेको छ । कुमारीको हकप्रद चैत्र ६ गतेदेखि २०७४ वैशाख १० गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । बैंकको हाल पुँजी दुई अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले पुस मसान्तसम्म २७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

Kumari Bank

विशेष