अपराध सुरक्षा

भन्सारका सुब्बाको शानः दुई गाडी, दुई चालक, दुई श्रीमती

भन्सारका सुब्बाको शानः दुई गाडी, दुई चालक, दुई श्रीमती

चैत–८ । ‘भन्सारको जागिर संसार’ । भन्सारमा हुने अथाह कमाइलाई लक्षित गरी यसो भनिने गरेको हो । भन्सारमा कार्यरत सुब्बाहरुको कमाई हेर्ने हो भने पनि यो कुरा पुष्टि हुन्छ ।

हालै सुन तस्करी प्रकरणमा पक्राउ परेका एअरपोर्र्ट भन्सारका सुब्बाहरुको सम्पत्ति देखेर अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुसमेत चकित भएका छन् । नेपालमा मन्त्रीहरुका समेत एउटा मात्रै चालक हुन्छन । तर एअरपोर्ट भन्सारका सुब्बा श्याम श्रेष्ठले २ जना चाल राखेका थिए । सेटिङमा विमानस्थलबाट सुन पास गराउदै आएका श्रेष्ठको चालकमात्र होइन, घर गाडी, श्रीमतीसमेत दुई दुई जना थिए । एउटीलाई घरमा र अर्कीलाई फ्ल्याटमा राख्दै आएका थिए । दृष्टि साप्ताहिकबाट

विशेष