यौन-शिक्षा

खेलाडीको सेक्स टेप सार्वजनिक भएपछि...

खेलाडीको सेक्स टेप सार्वजनिक भएपछि...

इंग्ल्याण्डका रेस्लिङ खेलाडी पेगी अहिले समाजिक सञ्जालका कारण हैरान भएकी छिन् ।

पेगीको सेक्सटेप इन्टरनेटबाट लिक भएपछि पेगीले सार्वजनीक रुपमै वक्तव्य नै निकाल्नुपर्यो । इन्टरनेटबाट सेक्स टेप लिक भएपछि उनले आफ्नो मोबाइल ह्याक भएको बताउँदै आफू निर्दोस भएकी बताएकी छिन् ।

फोनमार्फत आफ्नो गोप्य भिडियो सार्वजनिक भएको भन्दै पेगीले दुख समेत व्यक्त गरिन् । टेपमा उनले सेक्स टोयसँग अश्लिल हर्कत गरिरहेको देखिएको छ भने अर्को भिडियोमा पुरुषसँगको दृश्य छ । त्यस्तै पेगीले सेल्फीमार्फत लिएको नग्न तस्विर पनि सार्वजनिक भएको छ । पेगलीलाई पूर्वरेस्लर अल्बोर्टो डेल रियोले गत वर्ष रिङमै गएर प्रेम प्रस्ताव राखेका थिए ।

पेगीलाई रेस्लिङको रिङमा क्विनको उपनाम दिने गरिएको छ । उनले दुईपटकसम्म भिभास च्याम्पियनसिप जितेकी छिन् ।

Pegi wresling

विशेष