पर्यटन

बेल्जियमा सुरु भयो नेपाल पर्यटन वर्ष, पर्यटन पर्वद्धनमा सघाउँन नेपालीलाई राजदूतको आग्रह

बेल्जियमा सुरु भयो नेपाल पर्यटन वर्ष, पर्यटन पर्वद्धनमा सघाउँन नेपालीलाई राजदूतको आग्रह
चैत्र १० । नेपाल पर्यटन वर्ष– युरोप २०१७ अन्तर्गत बेल्जियममा पर्यटन पर्वद्धनका लागि औपचारिक कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रमको उद्घाटन बेल्जियका लागि नेपाली राजदूत लोकबहादुर थापाले गरे । कार्यक्रममा उनले बेल्जियममा बसोबास गर्ने नेपाली नागरिकलाई बेल्जियमका सवारी साधनमा पवद्र्धनात्मक पोस्टर टाँसी नेपालको पर्यटनमा सहयोग पु¥याउन बेल्जियममा बसोबास गर्ने नेपाली नागरिकलाई अपिल गरेका छन् । उक्त कार्यक्रमा गैर–आवासीय नेपाली संघ संस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो ।

Belgiam Dutabas

विशेष