अपराध सुरक्षा

निर्मातालाई लागाइन् कलाकारले यौन दुर्ववहारको आरोप

निर्मातालाई लागाइन् कलाकारले यौन दुर्ववहारको आरोप
चैत्र १४ । भारतकी एक कलाकारले आफूमाथी यौन दुर्ववहारको आरोप लगाएकी छन् । ‘भावी जी घर पर हे’ की ‘अङ्गुरी देवी’ अर्थात् शिल्पा सिन्डेले आफूमाथि यौन दुर्व्यवहार भएको खुलासा गरेकी हुन । उक्त सिरियलका निर्माता सञ्जय कोहली विरुद्ध यौन उत्पिडनको मुद्दा समेत दर्ता गराइसकेकी छिन् । उनले भनेकी छन् ‘उनले म प्रति गर्ने व्यवहार पनि सही थिएन । म यसबाट ६–७ महिना अघिदेखि बिरामी थिएँ ।’ सिन्डेले बताइन् ।

Shilpa Sinde

विशेष