
चैत्र १४ । एनसेल कर छलिको बिरोधमा नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियु राजधानीमा २ घण्टा धर्ना दिएको छ ।
राजधानीको प्रदर्शनी मार्गमा भएको धर्नामा एक हजार भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
धर्नामा कार्यबाहक अध्यक्ष रस्मी आचार्य, उपाध्यक्ष महेस बर्तौला, सुनीता बराल महासचिव एन महर र सचिव आरती लामा, समीक बडाल लगाएतको उपस्थिति थियो । एनसेलले कर नतिरेसम्म एनसेलकाे सीम प्रयोग नगर्ने समेत जनाएको छ ।
Ncell