अर्थ

नगद कारोबारको सीमा तोकियो, १० लाखभन्दा बढी कारोबार चेकमा

नगद कारोबारको सीमा तोकियो, १० लाखभन्दा बढी कारोबार चेकमा
चैत १६ । सरकारले १० लाख भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्थासहित पहिलोपटक सीमा तोकेको छ । गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने गरी नगद कारोबारको सीमा निर्धारण गरिएको हो । यो व्यवस्था लागू भएपछि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाउने भएका छन् । कारोबार

karobar

विशेष