यौन-शिक्षा

यस्ता दिन श्रीमान श्रीमतीले शारीरिक सम्बन्ध नराख्नुहोस्, सम्बन्ध बिग्रेला

यस्ता दिन श्रीमान श्रीमतीले शारीरिक सम्बन्ध नराख्नुहोस्, सम्बन्ध बिग्रेला

 श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । जीवनमा यी दईबीचको मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्छ । विवाहपछि स्त्री र पुरुषको सम्बधलाई पूर्ण रुपमा सही र शुभ मानिन्छ । तर श्रीमान श्रीमती टाढा बस्नु पर्ने दिन यस्ता रहेको छन् ।

ब्रत

जुन दिन स्त्री वा पुरुषको व्रत हुन्छ त्यो दिन श्रीमान श्रीमतीले शारीरिक सम्बन्ध गर्नु हुँदैन ।

श्राद्ध

श्राद्ध वा पितृपक्षक दिन पनि श्रीमान र श्रीमती एक अर्कादेखि टाढै हुनु पर्छ ।

औंसी

धर्मशास्त्रका अनुसार औसीको दिन श्रीमान र श्रीमती एकअर्कादेखि टाढा रहनु पर्छ । अर्थात उक्त दिन शारीरिक सम्बन्ध राख्दा बैवाहिक जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ ।

पूर्णीमा

औसी जस्तै पूर्णीमाको रात पनि दम्पतीले शारीरिक सम्बन्ध राख्न अशुभ मानिन्छ यस समयमा पनि जोडि एक अर्कादेखि टाढै रहनु पर्छ ।

संक्रान्ति

सक्रान्तिका दिन पनि श्रीमान श्रीमतीले सम्बन्ध नबनाएकै राम्रो उक्त दिन पनि श्रीमान श्रीमतीले सम्बन्ध राख्नु अशुभ मानिन्छ ,

आइतबार

पूराणमा आइतबार पनि श्रीमान र श्रीमतीले शारीरिक सम्बन्ध राख्नु हुँैन ,

चतुर्थी र अष्टमी

चतुर्थी र अष्टमी तिथीमा पनि विवाहित दम्पत्तिले एकअर्कादेखि छटाढै रहनुु पर्छ ।

Man wife

विशेष