अर्थ

उद्योग वाणिज्य महासंघको साधारण सभा राजधानीमा सुरु

उद्योग वाणिज्य महासंघको साधारण सभा राजधानीमा सुरु
चैत्र २८ । नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभा आजवाट राजधानीमा सुरु भएको छ । साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन समेत हुने यो साधारण सभामा भाग लिन महासंघका देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधी तथा पर्यवेक्षकहरु राजधानी आएका छन् ।

Nepal Udyog Banijya sangh

विशेष