अपराध सुरक्षा

वीरगन्जमा एका विहानै गोली चल्यो, एक गम्भिर घाइते

वीरगन्जमा एका विहानै गोली चल्यो, एक गम्भिर घाइते
चैत २९ । आज विहानै पर्साको वीरगन्जमा गोली चलेको छ ।  अज्ञात समूहले वीरगन्ज उपमहानगरपालिका–१७ मा गोली प्रहार गर्दा एक जना गम्भीर घाइते भएका छन् । गोली प्रहारबाट निलु पटेल घाइते भएका छन् । उनको वीरगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।  गोली प्रहार गर्नेहरु फरार भएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको खोजी तीब्र बनाएको छ ।

Goli Prahar

विशेष