अपराध सुरक्षा

गौरीघाटमा गोली चल्यो, एक घाइते

गौरीघाटमा गोली चल्यो, एक घाइते

चैत्र २९ । काठमाडौंको गौरीघाटमा रहेको दिव्या पार्टी प्यालेसमा गोली चलेको छ । पार्टी प्यालेस भित्र रहेको ‘जिम हाउस’मा गोली चलेको हो। तीन राउण्ड गोली चल्दा केही व्यक्ति घाइते भएका छन् ।

घााइतेको उपचारका लागि जोरपाटीस्थित मेडिकल कलेजमा लगिएको छ ।

किन गोली चल्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको गौशाला प्रहरीले जनाएको छ ।

Goli Chalyo

विशेष