अपराध सुरक्षा

गुण्डा नाईके लामामाथि गोली प्रहार

गुण्डा नाईके लामामाथि गोली प्रहार
चैत्र २९ । काभ्रेली समुहका गुण्डा नाईके दावा लामालाई अज्ञात समुहले गोली प्रहार गरेको छ । राजधानीको गुहेश्वेरी दिब्यपार्टी प्यालेसमा लामा माथी गोली प्रहार भएको हो । जिम गर्न पार्टी प्यालेस पुगेका लामामाथी अज्ञात समुहले तिन गोली प्रहार भएको प्रहरीले जनाएको छ । लामाको पेटमा लागेको प्रहरीले जनाएको छ । घाईते लामाको सिनामंगलस्थित काठमाडौं मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Dawa Lama

विशेष