यौन-शिक्षा

खेल चल्दै गर्दा सम्भोग गर्दै महिला चिच्याएपछि...

खेल चल्दै गर्दा सम्भोग गर्दै महिला चिच्याएपछि...

सम्भोगका बेला एकजना महिलाले निकालेको ठूलो आवाजका कारण चलिरहेको टेबलटेनिस खेल नै स्थगित भएको छ ।

अमेरिकाको फ्लोरिडामा चलिरहेको सारासोटा ओपन टेनिस अन्तरगतको एक खेल सम्भोगका बेला महिलाले निकालेको आवाजका कारण केहीबेर स्थगित भएको छ ।

प्रतियोगिताअन्तरगत फ्रान्सेस टिओफे र मिचेल क्रुगरबीच खेल चलिरहेका बेला टिओफेले सुरुमा त्यो आवाज सुनेपछि एकाएक खेलको माहोल प्रभावित बन्न पुग्यो । उक्त आवाज नजिकैको एक अपार्टपेन्टमा कुनै जोडीले साच्चीकै सेक्स गरिररहेको भएको बताइएको छ ।

कतिपयले उक्त हर्कत कसैले मोवाइलमा पोर्न फिल्म लगाएपछि निस्किएको समेत बताएका थिए

sex

विशेष