आयल निगमका कर्मचारीलाई सबा दुई अर्ब बोनस !

जेठ ८ । नेपाल आयल निगमले कर्मचारीलाई बोसन बाँड्न सब दुई अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
निरन्तर घाटामा रहेको निगमले विभिन्न बैक तथा वित्तिय संस्था तथा सरकारसँगको ३६ अर्ब रुपैया ऋण तिरे। खुद मुनाफा कमाएपछि बोनस बाड्ने रकम छुट्याएको हो ।
निगम साधारणसभाले आर्थिक वर्ष ०७२-०७३ सम्म कर्मचारीलाई बोनस वितरण गर्न विनियोजन गरिएको दुई अर्ब २६ करोड १७ लाख ६१ हजार रुपैया अनुमोदन गरेको छ । साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
नागरिक
Nepal Oil Corporation