बजेट अपडेट, बैज्ञानिक र पत्रकारलाई यस्तो छ बजेटमा
सीमान्तकृत समुदाय र गरिव घरपरिवारका लागि साैर्य उर्जा र सुधारिएको चुल्हो अनुदानमा उपलब्ध गराइनेछ ।
२० वर्ष पुराना सवारी गुडाउन नपाइने व्यवस्थालाई प्रमुख शहरहरुमा लागू गरिने । काठमाडौंमा लागू भइसकेको छ
सामाजिक सुरक्षा भत्तालार्इ निरन्तरता दिइएको छ र त्यसका लागि ३६ अर्व बिनियोजन गरिएको छ ।
गरिव घरपरिवार पहिचान भएकाहरूलार्इ परिचयपत्रको ब्यवस्था गरिनेछ । बाँकी ५० जिल्लामा गरिव घरपरिवारको पहिचान सुरू गरिनेछ ।
बिदेशमा रहेका नेपाली बैज्ञानिकहरूलार्इ नेपालमा अाएर योगदान गर्न प्रेरित गरिनेछ ।
पत्रकारको क्षमता अभिबृद्धि गर्न प्रत्येक प्रदेशमा पत्रकार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनेछ ।