अर्थ

राज्यकोषबाट प्रदान हुने तलव, भत्ता र पेन्सन अबदेखि बैंकबाट मात्र दिने

राज्यकोषबाट प्रदान हुने तलव, भत्ता र पेन्सन अबदेखि बैंकबाट मात्र दिने

सरकारी सवारी दुरूपयोग हुन रोक्ने, मर्मत खर्च घटाउन बिशेष कार्यक्रम लागू गरिनेछ ।

सरकारी सवारी दुरूपयोग हुन रोक्ने, मर्मत खर्च घटाउन बिशेष कार्यक्रम लागू गरिनेछ ।

सार्वजनिक सेवा प्राप्ती जनताको अधिकारको रूपमा कार्यन्वयन गरिनेछ ।

सार्वजनिक सेवा प्राप्ती जनताको अधिकारको रूपमा कार्यन्वयन गरिनेछ ।

नेपालको समग्र अार्थिक तथ्यांक संकलन गर्न अार्थिक गणनाको कार्य अघि बढाइनेछ 

नेपालको समग्र अार्थिक तथ्यांक संकलन गर्न अार्थिक गणनाको कार्य अघि बढाइनेछ ।

राज्यकोषबाट हुने तलव भुक्तानी लगायत अार्थिक कारोबारहरू बैंकमार्फत मात्र गरिनेछ । 

राज्यकोषबाट हुने तलव भुक्तानी लगायत अार्थिक कारोबारहरू बैंकमार्फत मात्र गरिनेछ । 

सबै नेपालीको बैंक खाता खोल्ने कार्यक्रमलार्इ प्रभावकारी ढंगले अघि बढाइनेछ । 

बित्तीय क्षेत्र बिकास रणनीतिलार्इ कार्यन्वयन गरिनेछ ।

देशका बिभिन्न स्थानमा वर्षा मापनका साथै चट्याङ मापन केन्द्रको स्थापना गरिनेछ । 

विशेष