यौन-शिक्षा

`महिला भन्दा पुरुष यौन व्यवसायी मालामाल

`महिला भन्दा पुरुष यौन व्यवसायी मालामाल

वैशाख २१ । महिला यौन व्यवसायीको तुलनामा पुरुष यौन व्यवसायी थोरै छन् ।

महिला यौन व्यवसायी सडकपेटीमै बसेर ग्राहक खोजीगरिरहको हुन्छन् । ग्राहकहरुले पनि मोलमोलाई गरेर थोरै रकममा यौन सन्तुष्टि लिने गरेका महिला यौन व्यवसायी बताउँछन् ।

तर पुरुष यौन व्यवसायीका ग्राहक आर्थिक रुपमा सम्पन्न परिवारका हुने भएकाले उनीहरुले अन्य सेवासुविधासमेत पाउने गरेका छन् । पुरुष यौन व्यवसायीका अनुसार उनीहरुलाई आवश्यक पर्ने पकेट खर्च, मोबाइल खर्चदेखि सपिङका लागि पैसा महिला ग्राहकले दिने गरेको छन् । प्रायः महिला ग्राहक पुरुष ग्राहकलाई आफ्नो नीजि बनाउन चाहन्छन् ।

गज्जबबाट

विशेष