अर्थ

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

वैशाख २० । नेपाली वजारमा सुनको भाउ आज तोलामा एक सय रुपैयां सस्तो भएको छ ।

अघिल्लो दिनको तुृलनामा आज सुन एक सय सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज वजारमा सुनको भाउ तोलाको ५४ हजार ३ सय रुपैयां छ ।

अघिल्लो दिन सुनको भाउ तोलाको ५४ हजार ४ सय रुपैयां थियो । यस्तै, चादीको भाउ पनि आज घटेको छ । आज चांदी तोलाको ७ सय ५५ रुपैयांमा कारोवार भइरहेको छ ।

विशेष