विचित्र विश्व यौन-शिक्षा

जहाँ महिलासँग यौन सम्पर्क गराएर समलिंगीको उपचार गराइन्छ

जहाँ महिलासँग यौन सम्पर्क गराएर समलिंगीको उपचार गराइन्छ

रुसमा एक मनोचिकित्सक अर्थात धर्मगरुले समलिंगीलई उपचार गर्ने तरिका विवादमा आएको छ ।

दक्षिणी रुसको चेचन्या एक मुस्लिम गणराज्यमा भएको उपचारको नाममा जनतालाई यति सम्म सताउन थाले कि उक्त उपचारको बारेमा जर्मन चान्र्सलर एन्जेला मर्कोलले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई रोक्नका लागि अपिल गर्नु परेको छ ।

मर्केलले पुटिनलाई अपिल गर्दे उक्त धर्मगुरुले समलिगीको नाममा अधिकार हनन गरेको भन्दै पुटिनसँग रोक्न भनेकी छन् । उक्त क्षेत्रमा रहेका एक मनोचिकित्सक यान गोलांदले उनले आठ समलिंगीलाई ठिक गरेको दाबी गरेका छन् ।

उपचार गर्ने उक्त डाक्टरले आइडेटिटी थेरापी गरेर समान सेक्सको आकर्षणको नष्ट गर्ने गरेको बताइएको छ । त्यस्तै उनले विपरित लिंगी प्रति आकर्षण पैदा उत्पन्न गराउने गरिएको छ । जहाँ महिलालाई पठाइने गरिन्छ ।

त्यसपछि उनले उपचार गरिसकेपछि सडकमा निक्लेर महिलालाई जतिबेर देख्न सक्छौं हेर भन्दै बाहिर निकाल्छन् । तेस्रो चरणमा महिलासँग यौन सम्पर्क गर्न लगाउंछन् । तर रुसका डाक्टरहरुले यसलाई रोक्नका लागि विरोध गरेका छन् ।

उनिहरुले समलिंगी लार्ई जागरुक हुन पनि भनेका छन् । डाक्टरहरुले भनेका छन् कि यौन चाहनालाई नष्ट गर्नु खतरनाक भएको समेत बताएका छन् ।

विशेष