यौन-शिक्षा

गर्भ रहेन यसो गर्नुहोस्

गर्भ रहेन यसो गर्नुहोस्

 मानिसको जीवनमा बच्चाको निकै महत्व हुने गर्दछ । पारिवारिक जीवनमा खटपट आउनुमा सन्तान नहुनुलाइ पनि एउटा प्रमुख कारण मानिन्छ । कुनै पनि दम्पतीको बच्चा नहुनुमा महिला तथा पुरुष दुइ मध्ये जसको पनि समस्या हुन सक्छ ।

तर अध्ययनहरूले कतिपय अवस्थामा यौन आसन-सेक्स पोजिसनले पनि यसमा ठुलो भूमिका खेल्ने कुरा देखाएको छ ।

यहाँ उल्लेखित केही आसनहरूलाइ अनुसरण गरि सेक्स गरेमा महिला गर्भवती हुन सहज हुने कुरा एक अध्ययनले समेत देखाएको छ । यहाँ दिइएका आशनहरूको प्रयोगले निसन्तान दम्पतीहरूलाइ सन्तान प्राप्त हुने कुरा अध्ययनमा देखिएको अध्ययनकर्ताहरूले जनाएका छन् ।

१. मिसिनेरी पोजिसन

सेक्सको यो तरिकालाइ फेस टु फेस एरेन्जमेन्ट भनिन्छ । यसमा सम्पर्क गर्दा दुबै जनाको शरिरको कन्ट्याक हुन जरुरी रहन्छ । यसरी यौनसम्पर्क गर्दा महिलाको यौनाङ्ग खुल्ने र योनीको मुख केही तलतर्फ झर्ने भएका कारण पुरुषको शुक्रकिट महिलाको पाठेघरसम्म जानलाइ सजिलो हुन्छ ।

२. डगी स्टाइलस्यस

यो पोजिसनमा सेक्स गर्दा महिलाको पछाडि पुरुष रहने गर्दछ । यसरी सम्पर्क गर्दा स्पार्महरू सरभिक्समै छोडिन्छ, जसका कारण महिलाको गर्भ रहने सम्भावना धेरै हुन्छ ।

३. बटरफ्लाई

अर्को आसन बटरफ्लाइ हो । यसमा महिलाले खुट्टा खुम्च्याउनुपर्ने हुन्छ । डिप पेनेट्रेसनको लागि महिलाको खुट्टा पुरुषको काँध माथि रहने गर्दछ । यसले पनि महिलामा गर्भ रहने सम्भावना धेरैनै हुने गर्दछ ।

४. रियर इन्ट्री

अर्को आशन हो रियर इन्ट्री हो । यस आशनमा महिलाहरू घोप्टो पर्छन् र घुँडा टेकेर बस्दछन ।

५. ग्लोइङ ट्रयाङ्गल

त्यसैगरि अर्को आशन ग्लोडङ ट्रयाङ्गल हो । यस आशनमा पुरुषले उठेर महिलालाई काखमा राखेर यौन कार्य गर्छ जसले सन्तान उत्पादनको लागि सहयोग गर्दछ ।

६. स्पुनिङ्ग

त्यस्तै अर्को आशन हो स्पुनिङ्ग । यो आशन दुई तरिकाले गर्न सकिन्छ । यसमा खासगरि पुरुष वा महिला अर्ध उभिएको वा अर्ध बसेको अवस्थामा दुई जना नजिकै भएर तथा अलिक टाढा बसेर गर्ने गरिन्छ ।

एजेन्सी

विशेष